त’ना’वका कारण शरीरमा अनेक प्रकारका स’म’स्या हुने गर्छन् । अत्याधिक त’नावका कारण लगातार टा’उको दु’ख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा स’मस्या हुने गर्छ । फिजिसियन डा.रोगर हेन्डरसनले त’नाव’का कारण शरीरमा निम्न ६ किसिमका स’मस्या हुने बताएका छन् ।
आन्द्रामा स’मस्या १३ लाख ब्रिटिश र ४५ लाख अमेरिकीहरुमा आन्द्रामा स’मस्या छ । ७० प्रतिशत डाक्टरले यसलाई साझा पाचन स’मस्याको रुपमा लिने गर्छन् । आन्द्रामा स’मस्या हुँदा कब्जियत र झाडापखालाको समस्या पनि हुनसक्छ । आन्द्रामा स’म’स्या हुँदा पेट सु’निने समस्या हुनसक्छ । ९४ प्रतिशत ब्रिटिश डाक्टरहरु त’ना’वका कारण आन्द्रामा स’म’स्या हुने मान्छन् । डा.हेन्डरसनका अनुसार दिमाग र पाचनप्रणाली बीच एकआपसमा सम्बन्धित हुन्छन् ।
अत्याधिक पसिनाको स’मस्या तनावमा हुँदाखेरि शरीरमा अत्याधिक पसिना आउने गर्छ । निराशाको अवस्थामा पसिना आउनु स्वभाविक हो । डा. हेन्डरसनका अनुसार मानव शरीरमा ४० लाख पसिना ग्रन्थी हुने गर्छ । धेरैजसो हत्केला, पैताला र कोखामा हुने गर्छ । त’नावका कारण पैदा हुने पसिना अलग किसिमको हुने गर्छ । त’नावमा भएका बेला हाम्रो पसिना ग्रन्थीहरु बढी सक्रिय हुने गर्छ । र, शरीरमा पसिनाको सम’स्या हुने गर्छ ।
दाँतमा स’मस्या अत्याधिक त’नाव लिँदा दाँतको स’मस्या अर्थात बु्रक्सिजम हुने गर्छ । तना’वमा हुँदा टा’उको दु’ख्ने गर्छ । टा’उको र दाँत एक आपसमा सम्बन्धित हुन्छन् । त’नावका कारण अनिद्रा, कान दु’ख्ने र बङगाराको मांसपेशीमा स’मस्या हुने आउने गर्छ । बंगाराको मांसपेशीमा सम’स्या हुँदा यसले दाँतमा असर गर्ने गर्छ । फलतः दाँत नमिल्ने र दुख्ने सम’स्या हुने गर्छ ।
कपाल झर्ने स’मस्या अत्याधिक त’नावमा हुँदा टा’उकोको कपाल समेत झर्ने सम’स्या हुनसक्छ । अनावश्यक तनाव लिँदा कपाल उम्रने छालाको प्वाल पसिना निस्केर चिसोका कारण बन्द हुने सम’स्या हुनसक्छ । जसको कारण कपाल झर्ने सम’स्या हुन्छ । कपाल धुँदाखेरि कपाल झर्ने अधिक रहन्छ ।
निद्रा नलाग्ने स’मस्या तना’वका कारण कयौं दिन निद्रा नलाग्ने सम’स्या हुनसक्छ । त’नाव लिएर धेरै चिन्तित बन्दा समयमा निदाउन सकिँदैन । सम’स्याकै बारेमा चाहिनेभन्दा बढी एकोहोरिएर सोचिरहँदा निद्रा नलाग्ने स’मस्या हुन्छ । तना’वका कारण शरीरमा रहेको हाइपरोसल हर्मोन कम हुने गर्छ जसले निद्रा नलाग्ने सम’स्या बढी हुनेगर्छ ।
थकान महशुस हुनु अत्याधिक त’नावबाट शरीरमा चाँडै थकान महशुस हुने गर्छ । प्रायजसो मान्छे रोजगारी र आर्थिक सम’स्या कारण तना’वमा हुने गर्छ । र, आर्थिक सम’स्या पर्दा शरीरमा काम गर्ने शक्तिको कमी महशुस हुने गर्छ जसले गर्दा शरीरमा बढी थकान महशुस हुने गर्छ । एजेन्सी