हालै खुला राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई झड्का लागेको छ । चन्दसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेतालाई प’क्राउ पु’र्जी जारी भएपछि पाटीृमा हलचल भएको छ ।
ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खर’ख’जाना समेतको मु’द्दा, वि’स्फोट क पदार्थ वि’स्फो टन गराई कर्त’व्य ज्या’न, रा’ज्य विरु’द्धको अप’राध समेतको मु द्दा’, हा तहति’ यार तथा वि’स्फोट क प दार्थ सम्बन्धी क सुरको मु’द्दा लागेको भन्दै प’क्राउ पु’र्जी’ जारी गरेको हो ।
३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्रा’उ पु’र्जीमार्फत भनिएको छ । अदा’लतले मु’द्दा हा’त ह’तियार तथा खर’खजाना मु’द्दामा वि’प्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन् ।
यस्तै वि’स्फोटक पदार्थ वि’स्फोटन गराई क’र्तव्य ज्या’न, राज्यवि’रूद्धको अप’राधसमेतको मु’द्दामा विप्लव र प्रकाण्डलाई पत्र काटेको छ । चन्द नेतृत्वको नेकपालाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले पटकपटक वार्ता गरेर शान्तप्पूर्ण राजनीतिमा ल्याएको थियो ।
यस्तै, अखिल नेपाल क्रा’न्तिकारी किसान महासङ्घको चौथो पूर्ण बैठक अर्घाखाँचीको शीतगङ्गामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिका रूपमा नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन र अन्य अतिथिहरूमा सचिवालय सदस्य तथा किसान महासङ्घका फ्याक्सन इन्चार्ज शार्दूल, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू शेरमान, शीतललगायत उपस्थित थिए ।
बैठकमा प्रमुख अतिथि कञ्चनले नेपालको कम्युनिस्ट आ’न्दोलनमा किसानको उल्लेखनीय सहभागिता रहेको बताए । उनले भने, ‘क’म्युनिस्ट आन्दोलन सुधारवादमा गएकाले किसानका समस्या समाधान हुन सकिरहेका छैनन् । दलाल संसदीय व्यवस्थाले किसानको समस्या हल गर्न सक्दैन । त्यसैले वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण किसान एकताबद्ध भई वैज्ञानिक समाजवादी क्रा’न्तिमा सहभागी हुनु आवश्यक छ ।’
बैठकमा फ्याक्सन इन्चार्ज शार्दूलले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए । बैठकले भदौ १ गतेदेखि कात्तिक १५ गतेसम्म किसान जागरण अभियान चलाउने र किसानको हकहितका लागि स’ङ्घर्ष गर्ने निर्णय गरेको छ । बैठकको अध्यक्षता सङ्गठनका अध्यक्ष हरि श्रेष्ठले र सञ्चालन महासचिव सागर अर्यालले गरेका थिए ।