जनमत पार्टीका अध्यक्ष डा। सि के राउतको वि’वाददित फो’टो सार्वजनिक भएको छ । भर्खरै सन्यासी बनेका जनमत पार्टीका अध्यक्ष डा. राउत एक महिलासँग सुतेको फोटो’ले विवादमा परेका हुन् । राउतको छातीमा हात राखेर म.दहोस भएर सुतेकी महिलासँगको फोटोका कारण उनको आलोचना भईरहेको छ।
महिला’को परिचय खुलेको छैन। तर, स.न्यासी भएको मान्छे यसरी परस्त्रीसँग सुतेको भन्दै सामाजिक सञ्चालमा तिव्र आलोचना भईरहेको छ। फोटो हेर्दा ताजा अवस्थाकै हो। सेतो कपडा लगाएका राउत र ती महिला सैतै कपडाको ओछ्यानमा सुतेका छन्। राउतले सन्यासी हुँदा लगाएको माला गलामा छ।
उनको दुवै हात छा’तिमाथि र दुवै हातले माला समाएको छ। उत्ता’नो परेर सुतेका राउ’तको दायाँपटि रा’उततर्फ फर्केर महि ला सुते की छन्। उनको दायाँ हात राउतको छातिमा छ। दुवै जना आँखा चिम्लेर म दहोस अवस्थामा सुतेका छन् ।
यो फोटो सार्वजनिक भएसँगै राउतको आलोचना उत्क.र्षमा छ । सन्तोष यादव नामका फेसवुक प्रयोगकर्ताले उनको फोटो शेयर गर्दै लेखेका छन्–‘यसरी अर्काको. बुढो, अर्काकी बु’ढीसँग आँखा चिम्लेर आन.न्दले सुत्न पाइदो रहेछ र पो मान्छे ओ.शो कि ओशो भन्दै मरिह.त्ते गर्दा रहेछन् ।’
राउत गत साउन ११ गते काठमा डौंमा स्वामी आनन्द अरुणबाट दी क्षा लिएर ओशो सन्या.सी बनेका हुन् । ओ.सो सन्यासी वनेपछि उनको नाम परिवर्तन भएर ‘आनन्द मैत्रय’ भएको छ।
कुनै बेला तराईलाई छुट्टै दे श बनाउने अ.भियानमा लागेर राज्य द्रो.हको मु द्धा’मा जे’ल समेत बसेका राउतले काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म ध्यानमा वसेर दि. लिएका हुन।