नेकपा माओवादीको पक्षमा एमालेले समर्थन जनाएको छ । एमालेले विप्लव नेतृत्वको नेकपा माओवादीका नेता कार्यकर्तालाई गि’रफ्तारीका लागि का’टेको पत्र फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराएको हो ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक विशाल भट्टराईले तत्कालीन केपी ओली सरकारले गरेको सम्झैतालाई कार्यान्वयन गर्नका अलवा सरकार फेरि उक्त पार्टीलाई द्व’न्द्वतिर फर्काउन उद्दत रहेको टिप्पणी गरे ।
उनले भने, ‘नेकपा माओवादी (विप्लव) समूहलाई थप कार’बाही गर्न सरकारले पत्र काटेको छ। हतियार बोकेर सशस्त्र यु’द्धमा हिँडेको पार्टीलाई तत्कालीन केपी ओली सरकारले तीन बुँदे सहमति गरेर हिं’सात्मक बाटो छोडाएर शान्तिपूर्ण बाटोमा ल्याएका थियौं,
अघिल्लो सरकारले गरेको सम्झौतालाई निरन्तर अगाडि बढाउनुपर्नेमा यो सरकार अनेक बाहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरी त्यही बाटो रोज्न विवश बनाउनका लागि उद्दत भएको छ। यस्तो कामबाट पछि हट्न र उक्त पत्र फिर्ता लिन सरकारलाई गम्भि’रतापूर्वक ध्यानाकर्षण गराउँछु ।’
त्यस्तै माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले विप्लव नेतृत्वसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेर नेता कार्यकर्ताहरूलाई वा’रेन्ट जारी गर्ने, गिर’फ्तार गर्नेलगायतका कार्य गर्नु विड’म्बना रहेको बताएकी छन्।
उनले सरकारलाई उक्त पार्टीसँग भएको सम्झौताबाट पछि हटेर विप्लव नेतृत्वको पार्टीलाई हिं’सात्मक बाटोमा पठाउन खोजेको हो ? भनेर सरकारलाई प्रश्न गरिन्।
‘विप्लव नेतृत्वको पार्टीसँग वार्ता सम्पन्न भएको डेढ वर्षमा सहमति कार्यान्वयन गर्नेभन्दा पनि नेता कार्यकर्ताहरूलाई वा’रेन्ट जारी गर्ने, गि’रफ्तार गर्ने लगायतका कार्य गर्नु विड’म्बना हो। के विप्लवसँगको सम्झौताबाट सरकार पछि हटेको हो ? वा उक्त पार्टी पुनः यु’द्धमा जाओस् भनेको होरु,’ सांसद सुवेदीले भनिन्।
सांसद सुवेदीले सरकारलाई यस्ता गतिविधि रोकेर उक्त पार्टीसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरिन्। ‘२०७७ फागुन ११ गते नेपाल सरकार र विप्लव नेतृत्वको माओवादीबीच वार्ता सम्पन्न भएको थियो।
वार्तामा सबै गतिविधि शान्तिपूर्ण रुपमा गर्ने, सबै मु’द्दाहरू राजनीतिक संवादबाट हल गर्ने र सरकारले उक्त पार्टीलाई लागाएको मु’द्दा फिर्ता गर्दै कै’दीब’न्दी रि’हाइ गर्ने सहमति भएको थियो,’ उनले भनिन्, ‘त्यसैले त्यस्ता गतिविधि तत्काल रोकेर उक्त सहमति कार्यान्वयन गर्न म सरकारसँग माग गर्दछु।’
सांसदहरूले प्रतिनिधि सभामा उठाएको विषय जस्तो सरकारले सिधैं प’क्राउ पु’र्जी भने जारी गरेको हैन। ललितपुर जिल्ला अदालतले सोमबार एक सूचना जारी गरि उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालगायतका नाममा प’क्राउ पु’र्जी जारी गरेको हो।
अ दालतले ति नेताहरूवि’रुद्ध हा’तहति’यार तथा ख’रख’जानासमेतको मु’द्दा, विस्फो’टक पदार्थ वि’स्फोटन गराई कर्त’व्य ज्या’न, रा’ज्यविरु’द्धको अ’पराधसमेतको मु’द्दा र हा तहति’यार तथा वि’स्फो टक मु’द्दामा ३५ दिने प’क्राउ पू र्जी जारी गरेको हो। २३ जना नेतामाथि चारवटा क’सुरमा प’क्राउ पु’र्जी जारी गरिएको छ।