अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी अर्को देश पुगेपछि चीन आक्रो शित भएको छ । चीनको वि’रोधबीच अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी मंगलबार ताइवा’न पुगेकी हुन्। उनी एसिया भ्रमणको सिलसिलामा ताइ’वानमा पुगेकी हुन्।
ता’इवानमा पछिल्लो दशकमा भएको यो नै पहिलो अमेरिकी उच्च अधिकारीको भ्रमण हो। चीनले आफ्नो भूमि दाबी गर्दै आइरहेको ता’इवानमा उच्च अमेरिकी अधिकारीको भ्रमणले चीन आ’क्रोशित भएको छ। चीनले पेलोसीको भ्रमणको कडा नि’न्दा गर्दै अमेरिकाले एक चीन सि’द्धान्तको ग’म्भीर उ’ल्लंघन गरेको जनाएको छ।
चीनको विदेश मन्त्रालयले यो भ्रमणले दुई देशबी चको सम्बन्धको राजनीतिक आधारलाई नराम्रो असर पार्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको बयानमा पेलो’सीको भ्रमणबाट चीनको स’म्प्रभुता र क्षेत्रीय अख’ण्डताको गम्भी’र उल्लं’घन भएको जनाएको छ।
साथै विदेश मन्त्रालयले अमेरिकालाई ता’इवान कार्ड नखेल्न चे’तावनी दिँदै चीनको आन्तरिक मामि लामा हस्त’क्षेप गर्ने र तथा गलत तथा खत’रनाक बाटोतर्फ अघि नबढ्न भनेको छ।
पेलो सीले ताइ वान भ्रमण गरेसँगै चीनले बुधबारदेखि तीन दिनसम्म ‘ला इभ फा’यर एक्सरसाइज’ सुरु गर्दै छ। साथै चीनले मंगल बारदेखि विभिन्न ३५ वटा ताइ’वानी वस्तुको आयातलाई पनि र’द्द गरेको छ।
चीन र रुसले पेलोसीको भ्र मण उत्ते जित बनाउने र अस्थिरता सिर्जना गर्ने उद्देश्यले भएको भन्दै अ मेरिकालाई चेताव’नीसमेत दिएका छन्। पेलोसी ताइ वान पुगेसँगै उनी बस्ने भनिएको होटलबाहिर चीनसम र्थक हरूले उनीवि’रुद्ध प्रद र्श नसमेत गरेको बिबिसीले जनाएको छ।
पेलोvसीले बुधबार बिहान ताइ’वानको संसद्मा जानुभन्दा पहिले ताइ’वानी राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको छ।