गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई काठमाडौँको ता केश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले आफ्नो परिवारकै ना’श गरेका छन् ।
सोमबार पाण्डेसँगै उनकी ३९ वर्षीय श्रीमती सुनी ता काप्री पाण्डे, ८ वर्षीय छोरा आ शिक पाण्डे र १३ वर्षीया आ शिका पाण्डे मृ’त भेटिए का थिए । अहिले आखिर किन उक्त घटना घ ट्यो भन्ने विषयमा सबैले अनेक अड्क ल गरिरहेका छन् ।
दिनेश १२ वर्ष वैदेशिक रोजगारीको सिलशिलामा साउदी अरब बसेर फर्के, उनी पछिल्लो समय मोबाइल पसल चलाएर बसिरहेका थिए । श्रीमती पाण्डे नजिकै पसल चलाएर बसेकी थिइन् ।
जानकारी अनुसार केहि समयदेखि नै दिने श र सुनीताको झग’डा हुन्थ्यो । उनीहरु २ पटकसम्म बालाजु प्र हरी वृतले मि’लापत्र गराएर छोडेको थियो ।
प्रहरीले मिला’पत्र गराएर छोडे पनि पुनः झैँझग’डा हुन थाल्यो । त्यसपछि समाजका दिग्गज व्यक्तितहरु भेला भएर सुनीताका दाजुभाइले, ‘तिमीहरुको जहिले झग’डा पर्छ । यसले गर्दा समाजलाई असर गर्छ । त्यसकारण छुट्टिएर बस’ भनेका थिए ।
त्यसबेला सुनीताले ‘अहिले छु’ट्टिएर बसे भने छोराछोरीको भवि ष्य बिग्रन्छ । म छोराछोरी कै लागि छुट्टि’न चाहन्न’ भनेकी थिइन् । उनीहरुको झग’डाको कारण बिहेप छिको अ’वैध सम्बन्ध’लाई मानिएको छ ।
स्थानीयका अनुसार दिनेशको माइली भाउजुसँग नाजा’यज सम्ब’न्ध थियो भन्ने ह’ल्ला चल्ने गरेको थियो । पाण्डे परिवारको घर एउटै भए पनि श्रीमान र छोराछोरी अलग बस्दै आएका थिए । घटनास्थलमा फेला परेको सुसा’इड नो’टमा पाण्डेले श्रीमती सुनी’तामाथि ग’म्भीर आ’रोप लगाएका छन् ।
प्रहरीले फेला पारेको १० पेजको नो’टमा दिनेशले श्रीमतीले आफूमाथि धेरै नै ज्या’दति गरेको आ’रोप लगाए । श्रीमतीको ज्या’दति सहन नसकेर आफूसहित परिवारका सदस्यको ह’त्या गर्न बाध्य भएको कुरा उल्लेख भएको प्रहरी श्रोतले जानकारी गराएको छ ।
साउदी हुँदा कमाएको सबै पैसा श्रीमतीलाई पठाएको कुरा पनि उनले जानकारी गराएका छन् । तर श्रीमतीले उक्त पैसा माइतीलाई दिने गरेकी थिइन् ।
साउदीबाट फर्केर घर आउँदा आफूमाथि नराम्रो व्यवहा र भएको पनि उनले पत्रमा उल्लेख गरेका छन् । सामान्य कुरामा पनि विवा’द हुने गर्थ्यो । आफूलाई कुट’पिटसम्म गर्ने गरेको उनको आ’रोप छ । आफूले प्रति कार गर्न खोज्दा घ’रेलु हिं’सा र ज्या’न मा’र्ने उ’द्योग गरेको भन्दै प्रहरीमा उ’जुरी दिएकी थिइन् ।
१२ वर्ष विदेश बसेर फर्कदा आफूलाई बेवा स्ता गरेकी सु नीताले परपु’रुषसँग घ’ण्टौं फोनमा कुरा गर्ने गरेको दिनेशको आ’रोप छ । सुनीता ट्वाइ’लेट जाँदा पनि फोन सँगै लिएर जान्थिन् । ट्वाइ’लेटमै बसेर लामो समयसम्म अरुसँग कुरा गर्ने गरेको उनले बताएका छन् । छोराछोरीको माया लागेर आफूसँगै लैजान’ ह’त्या गरेको कुरा जनाइएको छ ।
सुनीताको माइती पक्षले उनलाई बेलायत पठाउन लागेको थियो । सुनीता बेलायत जाने तयारीमा भएको बताइन्छ ।