रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई डण्डा चलाएको छ । पार्टीको हेटौँडा नगर कमिटी संयोजक सन्तोष न्यौपानेलाई का’रबाही गरिएको हो । केन्द्रीय महासचिव एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीबाट निकालिएको पत्र न्यौपानेलाई पठाएका छन् ।
पार्टीको मूल नीति,विचार,धारणा र आचरणवि’परित फेसबुकमा स्टाटसहरु लेखेर पार्टीको छविलाई ध’मिल्याएको आ’रोप लगाउँदै पत्रमा सदस्यता र कायम रहेको पद समेत निलम्ब’न गरिएको उल्लेख छ । बागमती प्रदेश समिति सिफारिसको आधारमा न्यौपानेलाई साधारण सदस्यबाट समेत निलम्ब’न गरिएको ढकालको पत्रमा उल्लेख छ ।
न्यौपानेले पछिल्लो २४ घण्टा फेसबुकमा विभिन्न विषयमा लेखेका थिए । नेकपा माओवादी केन्द्रबाट हेटौँडा उपमहानगरपालिका १० नम्बर वडाध्यक्ष पदमा दोस्रो पटक पराजित न्यौपानेलाई माओवादीलेसमेत केही समयअघि कार’बाही सिफारिस गरेको थियो । माओवादीको कार’बाहीपछि उनी रवि लामिछाने पक्षधर भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबध्द भएका हुन् ।
न्यौपानेले अस्ति साँझदेखि नै थरि थरिका स्टाटस लेखेका थिए । ‘घन्टी चिन्हवालाहरुले मकवानपुरमा च’न्दा आ’तंक मच्चा”एको,टिकट बि क्री गरेको,विधा नविपरि’त काम गरेकाले मैले यहिँभित्र रहेर वि’द्रोह गरिरहेको छु ।
त्यसैगरी उम्मेदवारीका सन्दर्भमा उनले भनेका थिए, ‘घण्टको टिकट कुमार्गीको भाइलाई ५ करोडमा बिक्री ! धि’क्कार लामिछाने ।’ यो स्टाटस चाहिँ केही दिनअघि काँग्रेस छाडेर स्वतन्त्र पार्टी रोजेका भरत पराजुलीप्रति लक्षित थियो । कुमार्गी भनेर उनले अजेयराज सुमार्गीलाई भन्न खोजेको र उनै सुमार्गीका भाइ भरत पराजुली रहेको बुझाउन चाहेका हुन् ।
यसरी सामाजिक सञ्जालमा निरन्तर स्टाटस लेख्दै नेतृत्व र पार्टीको आलोचना गरिए पनि भित्री कुरो सार्वजनिक भएको छैन ।
उनले आज फेसबुकमा यस्तो लेखेका छन्
प्रीय , मित्रजन तथा शुभचिन्तक ज्युहरु
सत्य यस्तो हो
म पुराना र थोत्रा पार्टिहरुले जनतालाइ दुख दियको, देश क’ङाल बनायको, भ्रष्टा’चार गरेको , लाखौ युवालाइ बिदेशिन बाध्य बनायकोले नया पार्टिको उदय चाहन्थे ।
त्यहि क्रममा पुर्ब सन्चारकर्मि रबि लामिछानेको राष्ट्रीय स्वतन्त्र पार्टिको हेटौडा नागर सभापति बन्न पुगे । बुझ्दै जादा यो पार्टि बि देशि शक्ति केन्द्रवाट परिचालित भयको प्रष्ट भयो । जिल्ला जिल्लामा भैरहेको कार्यक्रहरुमा गाडिका लामा लस्कर , दर्जनौ आसे’पासे भड्किलो शैलि देखेर मैले त्यत्रो खर्च गर्ने पैसा कहावाट आयो भनेर केन्द्रेय तहमा आवाज उठाय ।
त्यस्को भरपर्दो उत्तर कतैवाट आयन । उसो त लामिछाने जि का जिन्दगिको बिषयमा सबै जगजहेर नै छ । पछि थाहा पाउदै गय टिभि स्टारको अहिलेको खर्चिलो हाउ’भाउ !!( फेरि जनता लु’ट्नैका लागि न’टवरलाल शैलिमा अर्को फ’ण्डा निकालेर जनता लु’ट्ने पुरानै सस्क्रीतिको लेप लगायर आयको भ’यन्कर खतर’नाक खे’ल !!!
सिद्दान्त बिहिन पार्टि सन्सारमा कहा छ ? लामिछानेको गोजिको सिद्दान्त मानिदिनुपर्ने के हामि २१ औ शताब्दी का मुर्ख नेपालि हौ ? जनतालाइ मुर्ख बनाउने अनि सत्तामा पुग्ने चा’लाबाजिले लामिछानेको यात्रा मिश्रपथमा पुगेर अन्त्य हुने त निश्चित नै छ ।
अर्को तर्फ बि’देशि शक्ति केन्द्रको ख र्चपर्चले चलेको घण्टि’को खिचडि तत्कालै मात्र होइन कहिल्यै पाक्न दिनुहुदैन । बिधानले चल्ने पार्टि सम्रचना भन्ने घण्टि पार्टिको टि’काटालो प्रथा हेटौडा का’ण्डले उ’दाङ्ङो मात्र बनायन , बिधान त केवल देखाउने कागजको खोस्टा मात्र साबित गरिदियो ।
पार्टि निर्माण क्रममा नै अधि’नायकवा’द को रिहर्लसन हेटौडाले सिकायो , यति मात्र होइन देशभरका घण्टिबादिहरु झस्कियका हुनु पर्छ । नया किन ? पुरानै सबै पुरानै बिधि 1 भातृ सङठन हुदैन भन्ने भासन दिने अनि र्या’पिड एक्सन टिम भन्ने कुन जिनिस हो ?
मकवानपुर जिल्लाको प्रसङामा उधोग नभयको उधोगपति को अनौठो चल’खेलले जिल्ला जिल खायको हुनुपर्छ । यिनका चटकि हाउ’भाउको नतिजा ४ मङ्सिर पछि प्रष्टनै हुनेछ , धरौ’टि जफत !!!
गाउपालिका टिकट सम्म नपायका महानायकहरु रबिको पार्टिको उम्मेद्वार ? नया युवा नेतृत्व भन्ने घण्टि पार्टिको महान कार्यनिति ६० नजिकका सुपर्स्टारमा पुगेर बिलिन हुनुछ भने घण्टि मन्दिरमा सिमित हुनेछ, मतपत्रमा ब’दर हुनेछ ।
बिरो’ध खतिवडा हराउन एमालेको योजना र पैसामा केपि ओलिको खादा लगायको फोटो स्मेत होइन भन्ने नटवरला’लको कुरो गर्नुत बेकार नै छ तथापि चुनावको बिच केहि तानावाना गरेर केहि आर्जन गर्न सकिन्छ कि भन्ने अभिष्ट पुरा गरेछन भने अनौठो नमाने हुन्छ । (क्रमश)



