विश्व चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको घटनाले अब कस्तो मोड लिने भन्ने शत प्रतिशत यकिन नभएपनि कानुुनी ज्ञाताहरुले अबको प्रक्रियाबारे प्रष्ट्याइरहेका छन् । नेपालमा १८ बर्षमुुनीको बालिकामाथि ब’ला त्कार वा सहमतिमै स’म्पर्क राखे पनि १० देखि १२ बर्ष कै’द स जाय हुने प्रावधान रहेको छ ।
समर्थकहरुले सन्दीप बच्नेसक्ने कानुनको खोजिसमेत गरिरहेका छन् । लामिछाने स्वदेश नफर्किए पनि प्रहरी उनलाई जसरी पनि नेपाल ल्याउन तैनाथ छ । मंगलबार राति नै १७ बर्षीया नाबालिगले सन्दीपविरु’द्ध जा’हेरी दिएपछि उनी प्रहरीको वान्टे’ड सूचीमा थिए ।
अहिले क्यारेबियन प्रिमिएर लिग (सीपीएल)खेल्न जमाइकामा रहेका सन्दीपको बाटो पर्खिएर प्रहरी बसेको छ । तर सन्दीपले आफ्नो स्टारडमको दुरु’पयोग गर्दै आफ्नी ‘फ्यान ग’र्ल’माथि जब’रजस्ती क’रणी गरेको आरोपले देशभर तरंगमात्रै ल्याएको छैन, अब कानुनी प्रक्रिया कसरी अघि बढ्छ र सन्दीपलाई के का’रबाही हुन्छ ? आमचासोमा छ ।
ब ला’त्कार सम्बन्धी मु’द्धा लड्दै आएका र यसअघि यस्तै स’जाय पाएका अभिनेता पल शाहको मु’द्धा पनि लडेका वरिष्ठ अधिवक्ता लभ मैनाली अब सन्दीपमाथिको जाहेरी सरकारवा’दी बनेको बताउँछन् ।
जाहेरीकर्ता किशोरीले आफुसँग भएका प्रमाण दिने र सा’क्षी मात्र भएर बस्ने उनको भनाइ छ । अब मुद्धा फिर्ताको सम्भावना पनि हुँदैन । तर अनुसन्धानका क्रममा प्रमाण पुगेन वा झु’टो देखिन आएको खण्डमा मु’द्धा फिर्ता पनि हुनसक्छ ।
अहिले नाबालिगले लगाएको आ’रोपमाथि प्रहरीले छा’नबिन गरिरहेको छ । अनु’सन्धानमा देखिएका घट्नाक्रमलाई प्रहरीले प्रमाण बनाउनेछ । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मु’द्दा दर्ताको प्रक्रिया अघि बढाउँछ ।
अदालतमा थु’नछेक ब’हस सकिएपछि पेस भएका स’बुत प्रमाणको आधारमा अदालतले साधारण ता’रेखमा छाड्न, ध’रौटीमा रि’हा गर्न वा पु’र्पक्षका लागि थु’नामा पठाउन आदेश दिनेछ ।
आरो’पका पक्षमा प्रमाणहरु पुगे मुलुकी अ’पराध सं’हिता २०७४ को दफा २१९ अनुसार दो’षी ठ’हर भई सन्दीपले १२ बर्ष जे’ल स’जाय पाउनेछन् । यद्यपी अनुसन्धानका क्रममा प्रमाण पुगेन वा आ’रोपीले स’फाई पाए भने जा’हेरीकर्ता नाबालिगलाई पनि तीन महिनासम्म कै’द वा ५ हजार ज’रि वाना हुनेछ ।
तर यतिबेला नाबालिगमाथि समेत प्रश्न उठिरहेका छन् । सहमतिमै भएका कतिपय सम्ब’न्धलाई ब’लात्का रको नाम दिएर फ’साउने ट्रेण्ड पनि चलिरहेकाले ना’बालिग भनिएकी किशोरमाथि प्रश्न उठेको हो ।

