ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ दाेश्राे बजारमा काराेबार सुरू भएकाे छ । आजबाट सुरू भएकाे काराेबार अधिकतम मूल्यबाट नै सुरू भएकाे छ। नेप्सेले ताेकेकाे ओपनिङ रेन्जकाे माथिल्लाे रेन्जबाट नै काराेबार सुरू भएकाे हाे ।
कम्पनीकाे शेयरलाइ नेप्सेले न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज ताेकेकाे थियाे । आज काराेबार सुरू हुँदा याे कम्पनीकाे ३६० रूपैँया प्रतिकित्तामा नै काराेबार भएकाे हाे ।