नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा रमि’ता चलिरहेको बताएका हुुन् ।
उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा(एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति क’टाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमि’ता छ । डें’गीको फै’लावटले जनता है’रान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डें’गीबाट त्रा’हीमाम छन् ।’
नेता बास्कोटाले नागरिक समाज समेत कुम्भ’कर्णको जस्तो नि’न्दामा रहको आ’रोप लगाएका छन् । ‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भ’कर्णे नि’न्द्रामै छ,’ बास्कोटाले भनेका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन नेपालले संसदमा भाषण गर्दै भनेका थिए- मेरो देश डु’ब्नै लाग्यो मा’झी बचाइदेऊ ! प्रधानमन्त्री ओलीका कारण देश डु’ब्न लागेको आशयका साथ उनले यस्तो भाषण गरेका थिए ।
व्यक्तिगत स्वा’र्थका कारण नेताहरुमा असन्तुष्टि बढ्यो
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरुलाई गा’ली गर्ने प्रवृ’ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन ।
बिहीबार अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफुलाई अवसर दिए उचित र अरुलाई अवसर दिदा नका’रात्मक रुपमा लिने प्र’वृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताए ।
त्यस्तै अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हा’मफालीहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको जि’किर गरे । उनले बिधि र मापदण्ड तय गरेर संगठनहरुलाई अघि बढाउनुपर्ने धारणा राखे ।

