क्रिकेटर सन्दीप लामिछानेले दशैँको भोलिपल्ट अर्थात आउँदो (बिहीबार) असोज २० गते नेपाल पुुग्ने घोषणा गरेका छन् । ब’ला’त्कार आ’रोप लागेपछि विदेशमै लुु’केका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मस म’र्पण गर्ने बताएका हुुन् ।
एक किशोरीले ब’लात्का’रको जाहे’री दर्ता गराएपछि उनी विदेशमै लुकेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।
‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झु’टो आ’रोपविरु’द्ध का’नुनी ल’डाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्म’समर्पण गर्नेछु,’ उनले लेखेका छन् ।
उनले आफू नि’र्दोष भएको बताउँदै चाँडै न्या’ए पाउने विश्वास व्यक्त गरेका छन् । उनले आफूमाथिको षड’यन्त्रको समसँगै पर्दा’फास हुने दा’बी पनि गरेका छन् । नागरिक पत्रलाई स्रोतले दिएको जानकारी अनुुसार उनी सिंगापुुर वा दुुबईमा साथीको कोठमा बसेका छन् ।
केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तना’वमा भएकोले आ’इसोलेसनमा बसेको बताए ।
उजु’री दर्ता भएयता लामिछाने प्रहरीको फ’रार सूचीमा दर्ज भएका छन् । क्यारेबियन लिगका लागि जमैका गएका लामिछाने नेपाल नफर्केपछि प्रहरीले उनीविरु’द्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डि’फ्युजन नो’टिससमेत जारी गरेको छ ।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।
उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृ’त्त गौशालामा भदौ २१ गते उनीवि’रूद्ध जा’हेरी परेको थियो। लामिछानेविरूद्ध पु’र्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई प’क्राउ गर्न विभिन्न ना’कामा पत्राचार गरेको छ।
सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट प’क्राउ पु’र्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निल’म्बन गरेको थियो। निलम्ब’नको कार’बाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेकोबारे छान’बिन गर्ने बताएको छ।
जाहेरी आएकै दिन प्रहरीले ना’बालिगको स्वा’स्थ्य प’रीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।
त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल प’सेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।
सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशो’रीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगा’एकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उ’नीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।

