काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेवाः अभियन्ता सुमन सायमीले सजग गराएका छन् । गत स्थानिय चुुनावमा मेयरमा प्रतिस्पर्धा गरेका बालेनलाई बेलैमा होस नपुुर्याए परिणाम ठीक नहुने बताएका छन् ।
सायमीले आफ्नो सोच बदल्न बालेनलाई सुझाव दिएका छन् । कोर सिटीमा बालेनले डो’जर चलाएपछि आन्दो’लित स्थानीय बासिन्दाको समर्थनमा उत्रि’एका सायमीले बालेनबाट गल’त काम हुन थालेको भन्दै कानून विप’रीतका प्रक्रिया र मैले जे गरे पनि हुन्छ भन्ने सोच बदल्न उनले आग्रह गरे ।
सायमीले भने– मान्छेको ज्या’नसँग जोडिएको घरमा हा’नेर हुन्छ ? तपाईँबाट गलत भएको छ, तपाईँले प्रक्रिया र सोच पनि बदलिनुपर्छ । डोज’र आ’तङ्कले समाधान हुँदैन । भोलि देशैभर यही सिस्टमले अरूले पनि भ’त्काउन थाले भने के हुन्छ ? यो त ब’र्बाद हुन्छ ।
सायमीले संविधानको २५ र ३७ ले आवासको हक दिएका भन्दै जनताका घरमा डो’जर लगाउने काम नरोकिए काठमाडौंका जनता बाहिर निस्कने चे’तावनी दिए । उनले बालेनको राम्रो कामको आफूले प्रशंसा गरेको भन्दै असनबाट सम्पदा संरक्षणका लागि अ’ति क्रमण हटाएकोमा धन्यवाद दिए ।
सायमी लौरो चिन्ह लिएर काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनले काठमाडौंको मेयरमा आँखी झ्याल चिन्ह लिएर उठ्दा १३ हजारभन्दा बढी मत पाएका थिए ।

