अभिनेता पल शाहलाई साढे दुई वर्ष कै’द स’जाय सुुनाइएको छ । भदौ २१ गते जिल्ला अदालत नवलपुरले बाल यौ’न दु’र्व्य वहारमा उनलाई यस्तो सजा’य दिइएको हो । ज’बर जस्ती क’रणीमा भने पललाई स’फाइ दिँदै अदालतले स’जाय सुनाएको छ।
त्यस्तै, अदालतले शाहलाई २५ हजार जरि’वानाको स’जाय सुनाएको छ। पी’डितलाई १० लाख रुपैयाँ क्ष’तिपूर्ति दिने अदालतको फैस’लामा उल्लेख छ। अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजvलासले शाहलाई थु’नामा पठाउन आदेश गरेको थियो।
२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रे’म जा’लमा पारेर क’रणी गरेको आ’रोप लागेको थियो। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रे’म जालमा पारेर ज’बरज स्ती क’रणी गरेको आ’रोप लागेको थियो।
तर, अदालतले शाहलाई ज’बरज स्ती क’रणीमा सफाइ दिएकोमा आलोचना समेत भएको छ। अधिवक्ता मोहना अन्सारी अदालतले अभि’योग पत्रमा दाबी नै नगरेको विषयमा स’जाय र क’रणीमा स’फाइ दिएको बताउँछिन्।
नवलपरासी जिल्ला अदालतले पनि पललाई पु’र्पक्षको लागि थु’नामा नै पठाउन आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत कास्की पुगेका थिए। उच्च अदालतले पनि जिल्ला अदालतको निर्णय सदर गरेको थियो। उनीविरु’द्ध परेको अर्को मु’द्दा तनहुँ जिल्ला अदालतमा विचा’राधीन रहेको छ।
पलको मु’द्दाको पूर्णपाठ सार्वजनिक भएको छ जसमा शाहलाई ज’बरजस्ती क’रणीमा सफा’इ दिनुपर्ने कारणहरू समेत खुलाइएको छ। अदालतमा वा’दीले कर’णी भएको स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणहरू जुटाउन नकसेको तर्क फै’सलामा गरिएको छ।
तर, जिल्ला अदालत तनहुँले शाहलाई पु’र्पक्षमा पठाउँदा भने अदालतले अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा राति १२ बजे पी’डितकोमा गएको स्वीकार गरेको र त्यसको औचित्य पुष्टि गर्न नसकेको भन्दै थु’नामा पठाउने पहिलो आधार बनाएको थियो।
यस्तै पी’डितले दिएको ब’यान र मौकामा व्यक्त गरेका घटना विवरण र अन्य व्यक्तिहरूको ब’यानले समर्थन गरेको आदेशमा उल्लेख छ। पी’डितको र बयानमा सामेल अन्य व्यक्तिहरूको भनाइलाई समर्थित गरेको भन्दै अदा’लतले दोस्रो आधार लिएको छ।
शाह आफैले सार्वजनिक गरेको अडियोलाई अदालतले तेस्रो प्रमाणका रुपमा लिएको छ। छलफलका क्रममा रेकर्ड गरिएको अडियो शाह स्वयमले सार्वजनिक गरेका थिए। प्रहरीले समेत उक्त अडियोलाई बलियो प्रमाणका रुपमा पेस गरेको थियो। अहिले भने प्रमाण नपुगेको भन्दै जव’रज स्ती क’रणीमा भने अदालतले स’फाइ दिएको हो।
फैसलाविरु’द्ध पल शाहले उच्च अदा’लत जाने तयारी गरेको खबर आइरहदा जिल्ला सरकारी वकिल कार्यालयले पनि उच्चमा जाने तयारी गरेको स्रोतले जनाएको छ ।