क्रिकेटर सन्दीप लामिछानेले युवतीको उमेरबारे मुुख खोलेका छन् । उनले आफूलाई ब’लात्का रको आ’रोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको भन्दै नयाँ रहस् खोलेका हुन् ।
सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा सन्दीपले न्या’याधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको खुुलेको छ । युुवतीले भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् ।
अधिवक्ता रिजालले पी’डित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा ना’बालिग नदेखिएको बताइन् । सन्दीप लामिछानेलाई ब’लात्का रको आ’रोप लगाउने युवती नाबा’लिग नरहेको उनका कानुन व्यवशायीले दावी गरेका छन्।
ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र ना’बालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ। योसँगै घटनामा नयाँ ट्वीस्ट आएको छ ।
हिरा’सतमा राख्न अदा’लतको अनुमति
लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुस’न्धान गर्न काठमाडौं जिल्ला अ’दालतले अनुमति दिएको छ । अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको हो । अनुसन्धानको लागि लिइएको म्याद पर्सि २७ गते सकिदैछ ।
चार दिनअघि प’क्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अ’दालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुुलेपछि आज उनको म्याद थप भएको हो ।
सन्दीप विदेशमा रहेका बेला उनीमाथि ब’ला त्कारको आ’रोप लागेको थियो। प’क्राउ पु’र्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए।

