क्रिकेटर सन्दीप लामिछानेमाथि जब’र्जस्ती क’रणीको आ’रोप लगाएर जो’हरी दिने किशोरीको बसाईबारे पछिल्लो समय धेरै चर्चा हुुन थालेको छ । ती किशोरी अहिले विशेष सुरक्षा व्यवस्था र भीआइपी ट्रिटसहित माइती नेपालमा राखिएको खबर बाहिरिएको छ ।
स्रोत भन्छ, ‘माइती नेपालमा विशेष सुरक्षाका साथै भीआइपी कोठामा एक्लै मात्रै विशेष खानपानको व्यवस्थाको सेवाका साथ राखिएको छ । यस बारेमा माइती नेपालका जिम्मेवार व्यक्तसँग सम्पर्क राख्दा होइन, राखिएको छैन’ भनिदैन । ‘खै हामीलाई केही थाहा छैन’ भन्ने जवाफ दिइने गरेको खबर साँघु न्यूजले लेखेको छ ।
सुरक्षा स्रोत भन्छ, ‘माइती नेपालको व्यवस्थापन पहिला निज महिलालाई राख्न अस्वीकार गरेको थियो । तर, सत्ता गठबन्धन सरकारको दवा’वमा माइती नेपाल राख्न बाध्य भयो । अहिले विशेष सुरक्षा व्यवस्था र भीआइपी सेवा प्रदान गरेर त्यहाँ किन राखियो भन्ने अर्को प्रश्न खडा भएको छ ।
ती पी’डित भनिएकी महिलाको बारेमा उनका सं’दिग्ध गतिविधिका कारण विभिन्न आशं’काहरू व्यक्त गरिदैछ । ती किशोरीले आफू जब’र्जस्ती क’रणीबाट पी’डित भएको आ’रोपमा २०७९ भदौ २१ गते प्र’हरीमा जाहेरी दिएकी थिइन् ।
२०७९ भदौ २१ गते राति १२ बजे घ’टना घटेको भन्दै पी’डितका तर्फबाट क्रिकेटर लामिछानेविरु’द्ध २०७९ भदौ २१ गते मंगलबार काठमाडौं प्रहरी परिसरमा जा’हेरी परेको थियो । पीडि’त भनिएकी महिलाले क्रिकेटर लामिछाने भदौ ५ गते नगरकोट घुमाउन लागेको पनि जा’हेरीमा उल्लेख गरेकी छिन् ।
क्रिकेटर लामिछाने र ती महिला नगरकोटबाट त्यही रात फर्किएर मध्यरातमा तिलगंगा क्षेत्रको एक होटलमा खु’सीराजीले बसेका थिए । त्यही रातमा आफूलाई लामिछानेले जब’र्जस्ती’ ‘करणी गरेको जा’हेरीमा उल्लेख गरिएको छ । लामिछाने २०७९ भदौ ६ गते क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजतर्फ गएका थिए ।
म’ध्यरातमा तिलगंगा क्षेत्रको एक हो’टलमा २०७९ भदौ ५ गते रात बिताउँदा आफूमाथि जब’र्जस्ती कर’णी भएको जाहे’री उनले १६ दिनपछि प्रहरीमा दिएकी थिइन् ।

