काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचन आयोगमा आफ्नो न’क्कली परिचय खडा गरी सामाजिक सञ्जालको दुरुप’योग भइरहेको भन्दै गुुहार गरेकी छिन् । आगामी ४ मंसिरमा हुने निर्वाचनलाई केन्द्र बनाएर आफ्नो नामको दुुरुप’योग भएको भन्दै उनले आयोगसँग सहयोग मागेकी हुन् ।
अफ’बाह फैलाउने, ग’लत सूचना तथा व्यहोरा सम्प्रेषण गर्ने, आ’चारसंहिता ‘विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी सामाजिक सञ्जालको दु’रुपयोग गर्ने काम भइरहेको छ,’ उनले पत्रमा लेखेकी छन्, ‘यस्तो कार्यप्रति मेरो गम्भीर ध्या’नाकार्षण भएको छ । त्यस्तो कानुन विपरीत कार्य गर्ने–गराउनेको पहिचान गरी आवश्यक का’रबाही गर्न गराउन आग्रह गर्दछु ।’
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भ’यरहित र पारदर्शी रुपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन् ।
आयोगलाई एक पत्र लेख्दै डंगोलले आयोगबाट भइरहेको काम कार’बाहीबारे जानकार रहेको भन्दै उपप्रमुखको हैसियतले गर्नुपर्ने आचा’रसंहिताको परिपालना, समन्वय र सहयोगका लागि समेत सं’वेदनशील रहेको बताएकी छन् ।
आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचा’रसंहिता र आ’चरणको पालना गरिहरको भन्दै उनले आफ्नो नक्कली परिचय खडा गरी सामाजिक सञ्जालको दुरुप’योग भइरहेको उनको भनाई छ ।
‘

