काठमाडौँ महानगरपालिकाका प्रमुुख बालेन्द्र साह (बालेन) ले दृष्टिबिहीनलाई समेत तारो बनाएका छन् । उनले सडकमा मागेर गु’जारा चलाउँदै आएका दृष्टिबिहीनलाई साइड लगाउने योजना बनाएर लागूू गरेका छन् ।
सडकमा व्यवसाय सञ्चालन गर्दै आएका न्यून आए भएका नागरिकलाई वैकल्पिक व्यवस्थाबिनै ज’बर्जस्ती हटाएर रोजीरोटी खोसेको र सयौं वर्षदेखि व्यक्तिले भो’गचलन गर्दै आएको जमिनमा खडा गरिएका घरमाथि डो’जर चलाएको भन्दै आ’लोचित भइरहेका बेला बालेनकै निर्देशनमा महानरगले दृष्टिविहीनमाथि अनुदार रबै’या देखाएको हो ।
महानगरका सडकमा गीत गायर माग्दै आएका दृष्टि’विहीन तथा अ’शक्त नागरिकलाई महानगरले हटाउन थालेको छ । पछिल्लो केही दिनयता महानगरले उनीहरुलाई सडकबाट जब’र्जस्ती उठाउँदै अय’न्त्रै लगेर छाडिदिने गरेको छ । तर, बाँच्ने आधार नभएको भन्दै दृ’ष्टिविहीनहरु फेरि सड’कमा आउने क्रम चलिरेहको छ ।
बिहीबार बागबजार, जमल, रत्नपार्क, सुन्धारा र न्यूरोड क्षेत्रका सडकमा गीत गाएर माग्न बसेका दृष्टि’विहीन र अ’शक्तहरुलाई महानगरले प्रहरी लगाएर ज’बर्जस्ती हटाएको हो । बिहीबार महानगरको गेटमा ध’र्ना बस्न गएका दृ’ष्टिविहीनलाई पनि प्रहरीले बल प्रयोग गरेको छ ।
महानगरले गत असार १७ मा सडकमा नमाग्न सार्वजनिक सूचना जारी गरेको थियो । धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भि’क्षा माग्न नि’षेध गरिएको महानगरले जनाएको छ ।
यसबाट उनीमाथि ग’म्भीर प्रश्न खडा भएको छ । उनले त्यहाँबाट हटाउनुु त उनको काम होला तर एउटा मेयरले उनीहरुको व्यवस्थापनमा पनि ध्यान दिनुुपर्ने आवाज उठेको छ ।

