नागरिक पत्र- क्रिकेटर सन्दीप लामिछानेमाथि गत असोज २० गतेपछि अनुुसन्धान जारी रहेको छ । उनी गौशाला हि’रासतमा आफ्ना दिन काटिरहेका छन् । ना’बालिग ब ला’त्कार आरो’पमा प’क्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कै’दी बन्दीहरुसँग मात्रै होइन बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति नबोल्ने गरेको बताइएको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरा’सत कक्षमा रहेका उनी दिनदिनै दुब्ल्याउँदै गएका छन् ।
सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्या’यिक हिरा’सतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रो पटक म्याद थप गरेको हो । भदौ ५ गते राति सन्दीप पी’डित किशो’रीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फु’जेट प्रहरीले फे’ला पारेको छ ।
साथै प्रहरील भोलि पल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फु’जेट ब’रामद गरेपछि उ’जुरी दर्ता गरेको थियो । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरु’द्ध ब ला’त्कारको जा’हेरी परेको थियो ।
जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जाल मार्फत आफूमाथिको आ’रोप अस्वीकार गर्दै आए पनि उनले आफूूहरु एउटै कोठाभित्र रात क’टाएको भने स्वीकारेका छन् ।
राती ति आ’रोपित युवती खाटमा सुतेको र आफूू सोफामा ढल्किएर रात कटाएको सन्दीपको दाबी रहेको जानकारी नागरिक पत्रलाई प्राप्त भएको छ । यद्यपी किशोरीले भने सोही रात आफूू सन्दीपबाट २ पटक ब’ला त्कृत भएको भन्दै जा’हेरी दिएकी छिन् ।

