सन्दीप लामिछानेविरुद्ध अदालतमा अभि’योग पत्र दर्ताको तयारी भएको छ । आइतबार प्रहरी हि’रासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरु’द्ध अदालतमा अ’भियोग पत्र दर्ताको तयारी अघि बढेको हो।
प्रहरीले शुक्रबार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको बताइएको छ। सरकारी वकिल कार्यालय स्रोतले आइतबारबाट अभियो’गपत्र दर्ताको तयारी भइरहेको बतायो।
‘अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभि’योग पत्र तयार र दर्ताको काम सम्भवत आज सकिने छ’, एक अधिकारीले भने। आज अभि’योग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरा’सतमै रहने सम्भावना छ। सोमबारदेखि अदालत विदा हुने भएकाले बयान र थुन’छेक बहसको काम प्रभावित हुने भएको हो।
१७ वर्षीय किशोरीले ब’ लात्कारको आ’रोप लगाएका सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ परेका हुन्। उनी आँफै नआएपछि इन्टर’पोलले डिफ्यु’जन नोटि’स जारी गेको थयो । त्यसपछि विदेशमै प’क्राउ गरेर नेपाल ल्याउने तयारी भएपछि उनी झ’स्किएर आँफै नेपाल आएका हुन् ।
किशोरी १७ बर्षकै रहेको प्रमाण र उनीहरुको बसेको हा्टलको सीसीटिभी, किशो’रीको स्वास्थ्य परीक्षणपछिको प्रमाणका आधारमा सन्दीप उ’म्किने सम्भावना न्यून रहेको स्रोतले बतायो ।
यी हुन् अकाट्य प्रमाण
भदौ ५ गते सन्दीप पी’डित भनिएकी किशो’रीसँगै होटेल काठमाडौं इनमा बसेको प्रहरी अनुस’न्धान र प्रमाणबाट पुष्टि भइसकेको छ । उनी किशोरीसँग होटेल प्रवेश गरेको र बाहिरिएको सी’सीटीभी फुटेज प्रहरीले भेट्टाएको छ । प्रायः प्रमाण पुष्टि हुने अवस्थाकै रहेको काठमाडौंका एक उच्च प्रहरी अधिकारीले बताए ।
उनले भने, “हामीले संकलन गरेको प्रमाणले सन्दीप उम्किने अवस्था देखिँदैन । उनको क’सुर प्रमा’णित हुने पर्याप्त प्रमाण देखिन्छन् । सन्दीपबाट पनि थप कुरा खुल्न सक्छ ।”

