नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बनमा परेका कप्तान सन्दीप लामिछानेमाथि सं’कट आउने देखिएको छ । उनीमाथि प्रहरीले असोज २० गतेदेखि लगातार गर्दै आइरहेको अनुुसन्धान टुंग्याएको छ।
लामिछानेको अनुसन्धान सकाएर शुक्रबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ। सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीले शुक्रबार अनुसन्धान फाइल पेस गरेको बताएका छन् ।
सन्दीपविरु’द्ध मुलु’की फौ’जदारी अप’राधसं’हिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई ब’ला त्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कै’द स’जाय हुने प्रावधान रहेको छ । त्यसै अनुसार उनलाई १२ वर्षसम्मको कै’द सजाय मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ।
प्रलोभनमा पारेर १७ वर्षीया किशोरीलाई ब’ला’त्कार गरेको आ’रोप लागेका सन्दीपले ब’लात्कार गरेको पुष्टि भएको दाबी प्रहरीले गरेको छ । प्रहरीले १२ वर्षसम्म कै’द सजा’य मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकि’ल कार्यालयमा पेस गरेको हो।
शुक्रबार नै अनुसन्धानको फाइल सरकारी वकिल पुगे पनि सोमबारबाट तिहारको बिदा भएकाले तिहारपछि मात्रै थुन’छेक बहस हुने सम्भावना रहेको छ। सरकारी वकिल कार्यालयले भने आज आइतबार जिल्ला अदालत काठमाडौंमा मु’द्दा दर्ताको तयारी थालेको छ।
अदालतले थुनछके बहसपछि साधारण ता’रेख वा धरौ’टीमा छाड्ने तथा पु’र्पक्षका लागि थु’नामा पठाउने भन्ने आदेश दिनेछ। १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर को’ठामा लगेर पटक–पटक बला”त्कार गरेको भन्दै प्रहरी वृ’त्त गौशालामा भदौ २१ गते कि’टानी जा’-हेरी दिएकी थिइन्।

