गुल्मीमा शुक्रबार राति मोटरसाइकल दु’र्घ’टना हुँदा एकजनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका -७ मा लु२३प ५०६७ नम्बरको मोटरसाइकल दु’र्घ’टना हुँदा चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृ’त्यु भएको हो ।
गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दु’र्घ’टनामा गरेको थियो । दु’र्घ’टनामा ग’म्भीर घा’इते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय गुल्मीले जनाएको छ । मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्र’हरी कार्यालय गुल्मीले जनाएको छ ।
एकै पटक ३ सय ६६ इन्स्पेक्टरको सरुवा प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो ।