चर्चित दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको डिभो’र्सको प्रक्रियाका बीचमा एक ट्वीस्ट आएको छ । अदा’लतमा फाइल भइसक्दा लेखाईको सानो त्रुु’टीका कारण ढिला भएको र हाल तिहारको बिदाका कारण कानूूनी रुपमा उनीहरुको डि’भोर्स हुन बाँकी ।
जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हर सम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।
‘आइतबार मु’द्दा टुंगो लगाउन अदालतले बोलाएको थियो । तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् । सोमबारदेखि अदालतमा तिहारको बिदा भयो । अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले सोमबारमात्रै अ’दालत खुल्नेछ ।
जेरी अहिले कसैको सम्पर्कमा छैनन् । उनी सोमबार पनि अदा’लत नजाने मुुडमा रहेको बताइएको छ । आइतबार जुनकिरी दोहोरी क्लवमा श्रीमानसँगै जन्मदिन मनाएपछि उनी ‘सम्पर्क वि’हीन’ बनेकी हुन् । उनको फोन अफ छ भने सामाजिक सञ्जालमा पनि अफलाइन छिन् । उनले एउटा महत्वपूर्ण स्टेज कार्यक्रमसमेत र’द्द गरिन् ।
शंकरको मन फर्किन्छ कि भन्ने प्रतीक्षामा नै जेरी केही दिन सम्पर्कवि’हीन बनेको स्रोतको अनुमान छ । तर, उनको चाहनाले मात्रै डिभो’र्स टर्ने सम्भावना न्यून देखिन्छ ।
जेरीले केही दिनअघि एक अन्तर्वार्तामा सम्बन्धको अन्त्यका लागि ंशंकरकै बढी हात रहेको संकेत गरेकी थिइन् । शंकर एक अर्की युुवतीसँग नजिकिएको र उनीसँगै जिन्दगीको यात्रा अघि बढाउने तयारीमा रहेको बुुझिएको छ ।

