क्रिकेटर सन्दीप लामिछानेमाथि ब’लात्कार गरेको आ’रोप छ । उनी अहिले जे’लमा छन् । उनीमाथि १७ वर्षीया नाबालिगमाथि बला’त्कार गरेको आ’रोप लागेका छ ।
लामिछानेलाई गएको हप्ता जिल्ला अदालत काठमाडौंले पू’र्पक्षका लागि थु’नामा पठाउने आदेश दिएको थियो । गत १८ कात्तिकमा का’रागार चलान भएका लामिछाने अहिले के गरिरहेका छन् भन्ने धेरैको चासो रहन्छ ।
कारागार स्रोतका अनुसार उनी अहिले सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेल मैदानमा क्रिकेट खेलेर दिन बिताउने गरेका छन् । क्रिकेट खेलबाट नै चम्किएका उनमा बल र ब्याटप्रतिको मोहमा भने कमि आएको छैन ।
उनी अहिले जे’लभित्र कैदीबन्दी र जे’ल प्रशासनको सहयोगमा क्रिकेट खेल्ने गरेका छन् । त्यहाँ प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाएको छ । त्यहाँ पाउने सेवा सबै कैदीबन्दीलाई समान छ ।
१७ वर्षीया नाबालिगमाथि बला’त्कार गरेको आ’रोपमा गत असोज २० मा उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्रा’उ गरेको थियो ।