सशस्त्र प्रहरीका जवान भरतराम कोलीले बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की २१ बर्षीया माया लुहारको ह’त्याबारे मुख खोलेका छन् । कोलीले आफूले मायाको ह’त्या नगरेको दाबी गरेका हुुन् ।
केही दिनअघि सामाजिक सञ्जाल टिकटकमा उनले आफूले मायाको ह’त्या नगरेको दाबी गरेका हुन् । यता मायाका परिवारले भने सशस्त्र प्रहरीका जवान समेत रहेका भरतराम कोलीको नाममा कि’टानी जाहे’री दिइसकेका छन् ।
सामाजिक सञ्जाल टिकटकमा आफू कतै नभागेको पनि उनले दाबी गरेका थिए । सामाजिक सञ्जाल चलाएको बारेमा माथिल्लो निकायमा जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । उनलाई बैतडी प्रहरीले हि’रासमतमा लिएरमा अनुुसन्धानको प्रक्रिया अघि बढाइसकेको छ ।