राति ९ बजे रक्तीले झ्याप भएका एक जना नर्सको कोठामा छिर्दै अ’भ्रद व्यवहार गरेको आ’रोपमा समातिएका छन् । सोमबार बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा यस्तो आ’रोपमा प’क्राउ परेका हुन्।
सोमबार राति ९ बजेको समयमा मदि’रा से’वन गरेर नर्सको कोठामा पसेर अ’भद्र व्यवहार गरेको आरो’पमा उनलाई पक्रा’उ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
पाटन नगरपालिका वडा नम्बर ४ मा रहेको भुवनेश्वर स्वास्थ्य चौकीमा कार्यरत नर्सलाई दु’व्र्यवहार गरेको उ’जुरी परेपछि महरालाई प’क्राउ गरीएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ड्युटीमै रहेका बेलामा स्वास्थ्यकर्मी माथि दुव्र्यवहार भएकाले स्वास्थ्य चौकीका तर्फबाट इलाका प्रहरी कार्यालयमा निवेदन दिएको भुमेश्वर स्वास्थ्य चौकीका प्रमुख जगदीश विकले बताए ।
उनले भने ‘ड्युटीमा रहेका सिस्टरमाथि कोठामै पुगेर दुर्व्य’वहार भएपछि हामीले कानुनी उ’पचारका लागि निवेदन दिएका छौं ।’
पीडित नर्सले आफूलाई काम गर्न असुरक्षित वातावरण भएको भनेपछि स्वास्थ्य चौकीका तर्फबाट कानुनी उपचा’रका लागि पहल गरिएको विकले बताए ।