प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी पूर्व ल’डा’कुको नाममा धेरै राजनीति भएको बताएका छन्। बुधबार राजधानीमा आयोजित लोकतन्त्रका यो’द्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ल’डा’कुको नाममा राजनीति धेरै भएको उल्लेख गर्दै अब त्यस्तो नहुने बताएका हुन्।
बुधबार पूर्व ल’डा’कुसहित जनआन्दोलनका घा’इतेहरुलाई पनि सरकारले लोकतन्त्रका यो’द्धाका रुपमा सम्मान गरेको छ। प्रधानमन्त्री ओलीले माओवादी द्व’न्द्व’का क्रममा नेताहरु विदेशमा बसेको तर ल’डा’कुहरुले भने लोकतन्त्रका लागि ल’डेको बताए।
उनले माओवादीका शीर्ष नेताहरुले विलासी जीवन बिताएको तर, लोकतन्त्रका लागि ल’ड्नेहरुले दुः’ख पाउनुपरेको बताए। उनले अहिले पनि जनतालाई उकासेर द्व’न्द्व निम्त्याउन खोजिएको बताए। उनले माओवादी द्व’न्द्वले सफतलता पाउँदै भन्ने आफूलाई शुरुदेखि नै लागेको बताए। उनले यो कुरा आफूले अध्ययन र अनुसन्धान गरेर भनेकोसमेत बताए।