धरौटीमा रिहा हुन लागेका क्रिकेटर सन्दीप लामिछानेले देश छाड्न नपाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख ध’रौटीमा रि’हा गर्न आदेश दिएको छ ।
नाबालिग ब’ला त्कारको मु’द्दामा काठमाडौं जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पुर्प’क्ष गर्नुपर्ने गरी गरेको आदेशविरु’द्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई अदालतले २० लाख धरौटी लिएर रि’हा गर्न आदेश दिएको हो ।
क्रिकेटर सन्दीप लामिछानेका कानुनी सल्लाहकार अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अदालतले २० लाख ध’रौटी राखेर रि’हा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार सन्दीपलाई देश छाड्न नपाइने गरी धरौ’टी खोलिएको छ ।
लामिछानेलाई ध’रौटीमा छाड्ने आदेशमा विभिन्न सर्त राखिएको र सर्त उ’ल्लंघन गरेमा पुन प’क्राउ गर्न सकिने व्यवस्था राखिएको छ ।