सामाजिक अभियान्ता शर्मिला वाइबाले प्राइम टेलिभिजनका अध्यक्षमाथि मु’द्धा हाल्ने चेतावनी दिएकी छिन् । रास्ट्रीय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको विरोध गरेको भन्दै माफी माग्न उनले चेतावनी समेत दिएकी छिन् ।
धमलाले रास्वपा सरकारबाट बाहिरिएकै दिन आफूलाई १०३ डिग्री ज्वरो आएको बताएका थिए । लगत्तै, शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमलासंग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, “ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु । ”
त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो। म कानुनी रुपमा जादैछु। म म’र्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस्’
उनले ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वाइबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन । यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको कुरा समेत आ’रोप लगाएकी छिन ।
उनले आफूहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौतमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन ।