यहाँको छायानाथ रारा नगरपालिका वडा नम्बर १३ मा जन्मेर हाल स्पेनमा रारा नमक होटल सन्चालन गर्दै आइरहेका समाजसेवी अक्कल बोहराले जम्मदिनको खर्च जो’गा’एर मृ’गौ’ला पी’डि’तलाई सहयोग गरेका छन् । छायाँनाथ नगरपालिकै वडा नं. ४ की मैनामती भण्डारी मृ’गौ’ला रो’ग र क’लेजोमा हे’पटा’ई’टि’स रो’ग लागेर लाम्रो समयदेखि थ’ला परेकी छिन् ।
हाल उप’चारको क्रममा काडमाडौँको वीर अ’स्पतालमा ६ महिनादेखि थला परेकी भण्डारीलाई आफ्नो जन्मदिनको खर्च बचाएर ११ हजार सहयोगस्वरुप मैनामतीलाई दिएको समाज सेवी बोहराले बताए । केही दिनपहिले न्यू २४ नेपालमा मृ’गौ’लापी’डित भण्डारीले उपचार खर्च नपाएर वीर अस्पतालको पेटीमा छ’टप’टाइ’रहेको समाचार प्रकाशित भएको थियो ।
सोही माध्यम थाहा पाएपछि पी’डित भण्डारीलाई थोरै भए पनि सहयोग गर्न खोजेको बोहराले बताए । पी’डित भण्डारीका श्रीमान् बसे भण्डारीले आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउँदै श्रीमतीको समयमै उपचार गर्न नसकेको बाध्यता सुनाए । गिट्टी कुटेर, बालुवा बोकेर २ छोराछोरी र ७५ वर्षीय आमासहित ५ जनाको परिवार धान्दै आएका उनी हिजोआज श्रीमतीको उ’पचारकै लागि काठमाडौँ छन् ।
बि’रामी भण्डारीको उपचारमा मुगुका समाजसेवी डम्बर रावलले केही सहयोग पु¥याउँदै आएका छन् । समाजसेवी रावलका अनुसार देश तथा विदेशमा रहेका मनकारी नेपालीहरुले सहयोग गरिदिएको भए पी’डित भण्डारी परिवारलाई केही हदसम्म भए पनि राहत पुग्ने थियो ।