अभियान्ताका रुपमा चिनिएकी शर्मिला वाइवा एक्कासी आइ’सीयूमा भर्ना भएकी छिन् । वाइवाले वि’ष सेवन गरेपछि वीर अस्पताल भर्ना भएकी हुन् ।
उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति वि’ष सेवन गरेकी हुन् ।
राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खत’रामुक्त छिन् ।
उनले वि’ष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डि’प्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।
पछिल्लो समय उनले पत्रकार ॠषी धमलासँग आफ्नो नाम जोडेर विवादमा आएकी थिइन् ।