इजरायलमा यहुदी पर्व मनाउन भेला भएकाहरुबीच भा’गदौड मच्चिंदा ३८ जनाको मृ’त्यु भएको छ । दर्जनौं घा’इते भएका छन् । यो घ’टना उत्तरी इजरायलस्थित माउन्ट मेरोनको हो ।
घ’टनामा कम्तिमा ३८ जनाको मृ’त्यु भएको स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ठूलो आपत आइलागेको भन्दै घा’इतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वार्षिक पर्व मनाउन दशौं हजार यहुदा भेला भएका थिए ।
भि’ड धेरै भएकाले उ’द्धार कार्यमा समेत कठिनाइ भइरहेको आपतकालीन सेवा प्रदायकहरुले जनाएका छन् । यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइ’रस सं’क्रमणको म’हामा’रीका कारण रोकिएको थियो । यस वर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भे’ला भएका थिए ।