लुम्बिनी प्रदेशमा शुक्रबार को’भिड-१९ सं’क्रमणबाट १६ जनाको मृ’त्यु भएको छ । त्यस्तै प्रदेशमा १ हजार ७१० जना नयाँ सं’क्रमित थपिएका छन् ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निदेशनालयले दिएको जानकारीअनुसार उनीहरू शुक्रबार सबैभन्दा बढी रुपन्देहीमा ६ जनाको मृ’त्यु भएको छ । त्यसैगरी बाँकेमा ४ जना र कपिलवस्तुमा ४ जनाको मृ’त्यु भएको छ । त्यसैगरी पाल्पा र पश्चिम नवलपरासिमा १/१ जनाको मृ’त्यु भएको छ । त्यसैगरी शुक्रबार सं’क्रमित भएकाहरूमध्ये रुपन्देहीका ६२१ जना रहेका छन् ।
त्यसैगरी बाँकेमा ६५ जना स’क्रमित थपिएका छन् । त्सैगरी दाङमा २ सय १५ जना सं’क्रमित थपिएका छन् । अन्य जिल्लामा भने सं’क्रमितको संख्या सय भन्दा कम रहेको छ । खासगरी बाँके रुपन्देही दाङ जस्ता जिल्लाको अवस्था बढी गम्भीर देखिएको स्वास्थ्य निदेशनालयका प्रमुख डा. विनोद गिरीले बताए ।