रामदान पर्वको अवसरमा कतार सरकारले विभिन्न आ’रोपमा सजाय भोगिरहेका १४ नेपालीलाई आममा’फी दिएको छ । कतारस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कतारको केन्द्रीय कारागार तथा अन्य कारागारमा विभिन्न आ’रोपमा सजाय भोगिरहेकाहरुलाई आममाफी दिएको जनाएको छ ।
आममाफी पाएका नेपालीहरुका लागि नेपाल फर्कनको लागि सहज बनाउनका लागि कतार सरकारका सम्बन्धित निकायसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्नसमेत जनाएको छ । यसअघि को’रोना भाइरसको सं’क्रमणलाई मध्यनजर गर्दै नेपाली कैदी बन्दीहरुको रिहाइका लागि राजदूतावासको तर्फबाट कतारसमक्ष आग्रह पनि गरेको जनाइएको छ ।
बिहीबारदेखि महासंघले पत्रकारका लागि योगाभ्यास सञ्चालन गर्ने : को’रोना सं’क्रमण बढिरहेका बेला पत्रकारहरुको रो’ग प्रतिरोधात्मक क्षमता बढाउनका लागि नेपाल पत्रकार महासंघले योगाभ्यास तथा सत्संग कार्यक्रम सञ्चालन गर्ने भएको छ । म’हामा’रीबीच पनि सञ्चारकर्ममा सक्रिय भइरहनुपरेको भन्दै पत्रकारहरू बढि जो’खिममा हुने भएकाले महासंघले योगाभ्यास तथा सत्संग कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
को’रोना कहिलेसम्म रहने, कस्तो भेरियन्टमा रहने, कति वर्षसम्म यसको असर रहने भन्नेबारे थाहा नभएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प नभएको महासंघले जनाएको छ । जुम प्रविधिबाट गर्न सिकाइने भएकाले २२ गतेदेखि हरेक दिन बिहान ४:३० बजेबाट ६ बजेसम्म सम्पूर्ण व्यायाम गरिसक्नुपर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।