को’रोना सं’क्रमितले अ’स्पतालमा बेड नपाएको गुनासो बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ५८ प्रतिशत आई’सीयू बेड खाली रहेको जनाएको छ । मन्त्रालयको दैनिक अद्यावधिक तथ्यांकअनुसार देशभर को’रोना सं’क्रमितका लागि छुट्याइएका १ हजार ४ सय २३ बेडमध्ये ६ सय र ५ सय ८३ भेन्टिले’टरमध्ये १ सय ५६ वटा बुधबार भरिएका छन् । भेन्टिलेटर ७३.२५ प्रतिशत खाली देखिएका हुन् ।
काठमाडौं उपत्यकामा हाल १ सय ९० जना आईसीयू र ६३ जना भेन्टिले’टरमा छन् । ‘सरकारी तथ्यांकले अधिकांश आई’सीयू को बेड र भेन्टि’लेटर खाली रहेको देखाउँछ तर अर्कोतर्फ आईसीयू र भेन्टिलेटर नपाएर बि’रामीको मृ’त्यु भइरहेको तीतो यथार्थ छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘यसले अ’स्पताल र स्वास्थ्य मन्त्रालयबीच तालमेल नमिलेको समेत देखाउँछ ।’
सरकारी संरचनामा आई’सीयू र भेन्टि’लेटर खाली भए पनि नरहेको देखाउँदै कमिसनका लागि निजी अ’स्पताल पोस्ने उपाय अपनाइएको हुन सक्ने पनि उनले बताए । ‘अ’स्पतालमा राख्न नखोजेर मान्छे भगाएको जस्तोसमेत देखिन्छ । जे भए पनि केही न केही त गडबडी छ,’ उनले भने ।
राजधानीका केही सरकारी अ’स्पतालमा कान्तिपुरले बुधबार सम्पर्क गर्दा आईसीयू र भेन्टि’लेटर खाली नरहेको जानकारी गराइएको छ । उपत्यका बाहिरका ठूला सहरहरूमा समेत सघन उ’पचारका लागि स्थान अभाव रहेको सरकारी अ’स्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन् ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अ’स्पतालमा बुधबार राति आईसीयू चाहिने तीन जना बि’रामी पालो कुरिरहेका थिए भने त्यहाँ सबै भेन्टि’लेटर प्याक थियो । एक चिकित्सकले भने आईसीयू र भेन्टिलेटरको सरकारी तथ्यांकमै गडबड रहेको हुन सक्ने बताए ।
इपिडिमियोलोजी तथा रो’ग निय’न्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले निजी क्षेत्रलाई सरकारले को’भिड उ’पचारका लागि क’डाइ गर्न नसकेको बताए । ‘निजीले आईसीयू र भेन्टिलेटर खाली भए पनि बि’रामी भर्ना गरिरहेका छैनन् । धेरैले बि’रामी आर्थिक हैसियत हेरेर भर्ना गर्ने गरेका छन्,’ उनले भने । आईसीयू र भेन्टि’लेटर आवश्यक को’रोना सं’क्रमित अझ बढ्ने चिकित्सकहरू बताउँछन ।
को’रोनाको दोस्रो लहर मत्थर नभएसम्म सघन उपचार आवश्यक रहेको बि’रामीको संख्या बढ्ने उनीहरूको आकलन छ । धेरै ज’टिल अवस्थामा पुगिसकेका को’रोनाका के’सहरू पछिल्लो समय बढी मात्रामा अ’स्पताल आइरहेको त्रिवि शिक्षण अ’स्पतालका को’भिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए । ‘उपत्यकालगायतका ठूला सहरमा को’भिडको दोस्रो लहर जारी रहँदासम्म आई’सीयू बेड र भेन्टि’लेटर पाउन गा’ह्रो नै हुने देखिएको छ,’ उनले भने ।