ललितपुरको अल्का अ’स्पतालले को’भिडका बि’रामीहरुको उपचारमा अक्सिजनको सम’स्या देखिन शुरु भएको जनाएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अल्का अस्पतालले अक्सिजन आपूर्तिमा क’ठिनाइ उत्पन्न भएको जनाएको हो ।
‘अहिले आएर सं’क्रमितहरुको उपचारमा सम’स्या देखिन शुरु भएको छ’ अल्का अ’स्पतालका सिइओ दीपेन्द्र पोखरेलले भने, ‘अ’स्पतालमा बि’रामीहरुको चा’प बढ्दै गइरहेको छ, अक्सिजन आपूर्तिमा सम’स्या थपिँदै गइरहेको छ, बि’रामीहरुको उपचार कसरी गर्ने ?’
उनका अनुसार अल्का अ’स्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिन्डर आवश्यक पर्छ। ४४ वटा भने अल्का अ’स्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ। अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अ’स्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज सञ्चारकर्मी लगायत सबैसँग आग्रह गरेको छ ।