तपाईं, हाम्रो परिवारमा कुनै पनि व्यक्ति बि’रामी भएमा आज अ’स्पतालमा भर्ना पाइने अवस्था छैन । हरेक दिन जति जना बि’रामी निको हुन्छन् वा जतिजनाको मृ’त्यु हुन्छ त्यति स्थानमा मात्र नयाँ बि’रामी लिन सकिने अवस्थामा अ’स्पतालहरू पुगेका छन् ।
हालैका केही दिनमा हरेक दिन ९ हजार करिब नयाँ बि’रामी देखिँदैछन् भने त्यसको आधाभन्दा कम संख्यामा बि’रामी निको हुँदैछन् । तर, बि’रामीलाई अ’स्पतालमा पुर्याइहाल्न सकिएको खण्डमा पनि बचाउन सकिने अवस्था न्युन हुँदै गएको छ किनभने सबैजसो अ’स्पतालमा अक्सिजन अत्यन्त कम भएर गएको छ ।
बि’रामीका आफन्तलाई यदि अक्सिजनको अभावले मेरो बि’रामीको मृ’त्यु भएमा कसैलाई जवाफदेही बनाउने छैन भनेर सहि छाप गर्नु पर्दछ । एकातिर विज्ञहरू अहिलेको अवस्था अझ ज’टिल हुँदै जान्छ भन्नेमा त्र’सित छन् अर्कोतिर सरकार परिवर्तनको खेल चलिरहेको छ । अहिले सरकारले अक्सिजन आपूर्तिमा चाल्न नसकेको सशक्त कदमका कारण धेरै मान्छेले जीवन गुमाउनु परिरहेको छ ।