अक्सिजनको अ’भावमा देशका विभिन्न अ’स्पतालमा को’भिड–१९ सं’क्रमित छटपटाइरहेका बेला म्याग्दीको बेनी अ’स्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । बेनी अ’स्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अ’स्पताल प्रशासनले जनाएको छ ।
अ’स्पतालले अहिले सं’क्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । त्यसका साथै तीव्र रूपमा फैलिएको को’रोना भा’इरसका सं’क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अ’स्पतालले जनाएको छ ।
तासी बनिन् यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला : अरुणाञ्चल प्रदेशकी तासी याङ्जोम सन् २०२१ को मौसममा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बनेकी छिन् । नेसनल इन्स्टिच्युट अफ माउन्टेनियरिङमा पर्वतारोहण तलिम लिएकी याङ्जोमलाई भारतका युवामन्त्री किरण रिजले बधाइ दिएकी छिन् ।