उदयपुरमा को’रोना भाइ’रसबाट एक सातामा एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ ।
दुई छोराको मृ’त्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका- ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृ’त्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुई साताअघि को’रोना परीक्षण गर्दा उनलाई को’रोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अ’स्पतालको आईसोलेसन वार्डमा राखी
उपचार गरिएको आफन्त विरेन्द्रकुमार मगरले बताए । सामान्य उपचारपछि बि’रामीको आग्रहमा उनलाई होमआइसोलेसनमा लगिएको थियो ।
यसअघि श्वासप्रश्वासमा स’मस्या देखिएपछि विराटनगरमा उ’पचारको क्रममा दुई छोराको मृ’त्यु भएको थियो ।
जेष्ठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुर मश्राङ्गीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कल मश्राङ्गीको नोवेल शिक्षण अ’स्पतालमा मृ’त्यु भएको थियो ।
दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै कोरोनाले मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए ।
दुई साता अघि एकै पटक घरका तीन दाजुभाई र आमामा को’रोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अ’स्पताल गाईघाटको आईसोलेसन वार्डमा उपचार गर्दै थिए ।
योसँगै उदयपुरमा को’रोना भाइ’रसबाट मृ’त्यु हुनेको संख्या ३७ पुगेको छ ।