नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
मूल्यबृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।
दारी ग्याङ दाङ द्वारा खाद्यान्न सहयोग दारी ग्याङ दाङ द्वारा सन्चालित फुड बैकं कार्यक्रम अन्तर्गत आज घोराही र तुल्सिपुर गरि जम्मा १३ घर परिवार लाई सहयोग गरिएको छ।
अभियान अन्तर्गत मजदुर, विपन्न यकल तथा अपाङ्ग परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
लकडाउनमा अति विपन्न परिवार रोगले भन्दा भोकले मर्ने र आफुले आफै मा परिवार चिन्ता अवस्था सिर्जना हुन लागेको भन्दै दारी ग्याङ दाङ ले यो अभियान सञ्चालन गरिएको हो ।
अाजकाे कार्यक्रम अन्तर्गत तुल्सिपुर उपमाहनगरपालिका १७ मज्गै का ३ घर परिवार , घोराही ११ मज्गै का २ घर परिवार ,
घोराही वडा नम्बर २ सुन्पुर का ६ घर , र घोराही उपमाहनगरपालिका वडा नम्बर २ मा २ घर लाई सहयोग गरेको आज का कार्यक्रम संयोजक प्रख्यात सुवेदी ले बताउनुभयो ।
र को’रोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन का कारण दैनिक ज्याला मजदुरी गर्न नपाएर विहान वेलुका छाक टार्न समेत स’मस्या परेका
घोराही वडा नं १७ र ११ का परिवार ले भन्नु भएको छ। र दारी ग्याङ दाङ समुहले प्रति परिवार चामल, दाल, नुन र तेल खाद्यान्न सहयोग गरेको हो।