प्राय कामको थकान र टाउको दु’खाइबाट छुट्कारा पाउनका लागि मानिसले चिया पिउन खोजिरहेका हुन्छन्।
चिया पिउँदा केही समयमै शरीरमा स्फुर्ति पैदा हुन्छ। तर, मानिसले दिनमा कति पटक चिया पिउने भन्ने कुरामा ध्यान दिनुपर्छ।
दिनमा अधिक चिया पिउने बाँनी भए त्यसले शरीरमा न’करात्मक असर पुर्याउने कुरामा ध्यान दिनुपर्छ।
चिया कफिमा अधिक मात्रामा क्याफिन हुन्छ। यसको धेरै सेवनले अ’न्धोपनको जो’खिम हुन्छ।
कफी, चिया, इनर्जी ड्रिङ्क र क्याफिन युक्ट इनर्जी ट्याब्लेटको सेवन आँखाका लागि निकै हा’निका’रक हुन्छ।
अमेरिकामा वैज्ञानिकहरूले गरेको एक अध्ययनले क्याफिनको बढी सेवन गर्ने मानिसमा यस्तो स’मस्या पाएको निष्कर्श निकालेको थियो ।
माउथ सिनाईस्थित आइकन स्कुल अफ मेडिसिनको नेतृत्वमा गरिएको एक वैज्ञानिक अध्ययनले वंशाणुगत रुपमा आँखाको स’मस्या भएका मानिसमा यस्तो क्याफिनको सेवनले झन चाडो क्ष’ति पुर्याउँछ।
त्यस्ता मानिसले दिनहुँ अधिक मात्रामा क्याफिनको सेवनले ग्लुकोमाको ख’तरा हुन्छ। अमेरिकामा ग्लुकोमालाई अ’न्धोपनको सबै भन्दा प्रमुख कारण मानिएको छ।
ग्लुकोमाले आँखाको अप्टिक तन्त्रिकामा क्ष’ति पुर्याइरहेको हुन्छ। यो तन्त्रिकाले मस्तिस्कसम्म तस्बिरलाई पुर्याइरहेको हुन्छ।
वैज्ञानिकका अनुसार जुन मानिसमा ग्लुकोमामा अनुवांशिक आशंका बढी हुन्छ उनमा क्याफिनका कारण आँखामा दबा’व अन्य मानिस भन्दा बढी हुन्छ।
मानिसले प्रतिदिन ४८० मिलिग्राम भन्दा बढी क्याफिनको सेवन गर्नु हुँदैन।
वंशाणुगत आँखाको जो’खिम भएका मानिसमा अन्य मानिसको तुलना चियाकफिको सेवन घा’तक हुने भएकाले ३२१ मिलिग्राम भन्दा बढी क्याफिनको सेवन ३.९ गुणा बढी जो’खिमपूर्ण हुन्छ।
अध्ययनका सहअध्ययता एन्थनी ख्वाजाले ग्लुकोमाका रोगीले जीवनशैलीमा परिवर्तन ल्याएर आफ्नो दृष्टि बनाउन सकिन्छकीनाइ भनेर सोधिरहेका हुन्छन्।
यसको अहिलेसम्म कुनै प्रस्ट जवाफ छैन। तर, ग्लुकोमको अनुवांशिक जो’खिम भएका मानिसले क्याफिनको सेवन कम गर्नुपर्छ।
ग्लुकोमाका वि’रामीमा आम रुपमा कुनै लक्षण देखिँदैन। तर, बि’रामी निकै बढेपछि भने यसको लक्षण देखिन्छ। त्यसैले आँखाको स’मस्या भएका मानिसले पटक-पटक जाँच गरिराख्नुपर्छ।
यसका अलावा नियमित रुपमा व्यायाम गर्दा पनि ग्लुकोमालाई रोक्न सकिन्छ। उचित व्यायामका बारेमा बुझ्नका लागि चिकित्सकसँग परामर्श गर्नुपर्छ।