ह”त्या आरोपमा रुपन्देहीबाट पाँच जना युवालाई प्र’हरीले प’क्राउ गरेको छ ।
गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको
ह;त्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच युवालाई प’क्राउ गरेको हो ।
जिल्ला प्र’हरी कार्यालय रुपन्देहीका अनुसार प’क्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ कै २२ बर्षीय बलजित पासी
३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।
गत आइतबार बिहान इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्र’हरी निरीक्षक रविन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको श’व फेला पारेको थियो ।
मृ’तकको शरीरको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो ह’तियार प्र’हार भएको पाइएको थियो ।
जिल्ला प्र’हरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्र’हरी निरीक्षक भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको
कारण बदला लिने उद्देश्यले यादवको ह’त्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ह’त्याका अभियुक्तहरूलाई जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिइ अनुसन्धान
अगाडि बढाइएको प्रवक्ता चन्दले बताए ।