काठमाडाैं। जीवन विकास लघुवित्तीय संस्था लिमिटेडले करिब १९ करोड बराबरको आईपीओ निष्काशन गर्न लागेको छ।
लघुुवित्तीय संस्थाले १८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीका अनुसार असार ११ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला खुल्ला हुने भएको छ ।
एजेन्सी। उरुग्वेका फरवार्डद्वय लुइस स्वारेज र इडिसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्नयास लिने संकेत दिएका छन्।
फरवार्डद्वय स्वारेज र काभानीले खेलाडीका रुपमा यो ब्राजिलमा जारी कोपा अमेरिका अन्तिम हुने बताए।
स्वरेज भन्छन्,“उमेरका कारण यो मेरा लागि अन्तिम कोपा अमेरिका हो।
नयाँ पुस्ता ठूलो उत्साह तथा सफलता हासिल गर्ने भोकका साथ आएका छन्।
मैले उनीहरूका लागि ठाँउ खाली गरिदिनुपर्छ।”