काठमाडौँ — पाँच दिनअघि भएको युवकको ह’त्या अभि’योगमा प्र’हरीले पुजारीसहित २ जनालाई प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेहरुमा फेटा गाउँपालिका– ३ फुलवरिया का ३५ वर्षीय पारस महतो धानुक र विश्रामपुर
गाउँपालिका–२ बरैनियास्थित हनुमान मन्दिरका पुजारी ७२ वर्षीय दास बाबा भनिने वीरबहादुर यादव छन् ।
बाराको विश्रामपुर–२ बरैनियामा गत बिहीबार युवकको ह’त्यामा सं’लग्न रहेको आ’रोपमा प’क्राउ परेकाहरुलाई मंगलबार सार्वजजिक गर्दै प्र’हरी ।
विश्रामपुर गाउँपालिका–२ भरवलिया टोलका भादो भन्ने २५ वर्षीय वीरेन्द्र बैठालाई टाउकोमा
फलामको चिम्टा र भट्टाले प्र’हार गरी उनीहरुले ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरिक्षक गौतम मिश्रले बताए ।
बैठाले मन्दिरबाट गाँजा र पैसा चोरेको भन्दै पुजारीले पारसको सहयोगमा
कु’टपि’ट गरी ह’त्या गरेर मन्दिर नजिकैको सडक पेटीमा फालेको प्र’हरीले दाबी गरेको छ ।
‘गाँ’जा र पैसा चो’रेको भन्दै साधुले सुरुमा फलामको चिम्टाले युवकको टा’उकोमा हा’नेर घा’इते बनाएपछि
मन्दिरमा सुत्दै आएका पारसबाट साधुले सहयोग मागेर बाँसको भट्टाले कु’ट्दै मा’रे,’ प्र’हरी नायब उपरीक्षक मिश्रले भने,
‘गत बिहीबार बिहान भएको घ’टनाबारे तत्कालै कुकुरको मद्दतले अनुसन्धानको टुंगोमा पुग्यौं ।’
अभि’युक्त दुवैले ह’त्या आफूहरुले नै ह’त्या गरेको प्र’हरीमा साबिती बयान दिएको प्र’हरीले जनाएको छ ।