को’रोना म’हामा’रीका कारण भएको निषेधाज्ञाले तेह्रथुमका
किसानको लाखौँका फलफुल बोटमै न’ष्ट हुन थालेका छन्।
किसानले उत्पादन गर्दै आएको लिची यतीबेला बोटमै कुहिन थालेको हो ।
फलफुल खेती रोज्दै आएका किसानलाई को’रोना भाइ’रसको मार पर्दै आएका छन ।
गाउँका किसानले निषेधाज्ञाका कारण बजारसम्म बिक्रीका लागी पुर्याउने अबस्था छैन ।
केहीबर्ष अघीसम्म घरमै आएर ब्यापारी खरिद गर्ने गरेका थिए तर अहिले त्यो अबस्था छैन ।
हाटबजार लाग्दैन ब्यापारीको के कुरा ग्राहक सम्म आउँदैनन् बगैचाहरुमा ।
गाउँका मानिसलाई फाट्टफुट बिक्री गर्नु बाहेक अरु कुनै विकल्प नै छैन किसानलाई ।
केही बर्ष अघिसम्म राम्रो आम्दानी लिँदै आएका यहाँका किसानहरु को’रोना
म’हामा’रीका कारण उत्पादन भएर पनी आम्दानी लिन नपाएको किसानहरुको गुनासो छ ।