एजेन्सी । अमेरिका, बेलायत र युरोपियन युनियनले
चीनमाथि साइबर आक्र’म’णको आ’रोप लगाएका छन्।
माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको साइबर
आ’क्रमण चीनमाथि आ’रोप लागेको छ ।
यो साइबर आ’क्रमणका कारण कम्तिमा ३० हजार सर्भरहरु प्र’भावित भएको थिए।
सोमबारै युरोपियन युनियनले पनि यो आ’क्रमण चिनियाँ
क्षेत्रबाट भएको आ’रोप लगाएको बीबीसीले जनाएको छ ।
तर चीनले यसअघि लगाईंदै आएका साइबर आ’क्रमणका आ’रोपलाई अस्वीकार गर्दै
आफ्नो संलग्नता नरहेको नरहेको र आफू सबै
प्रकारका साइबर अप’राधको वि’रु’द्धमा रहेको बताउने गरेको छ।