सल्यान : सल्यान जिल्ला अस्पतालमा रहेकी सुत्केरीको फोक्सोमा
स’मस्या आएपछि हेलिकप्टरबाट उ’द्धार गरिएको छ।
महोत्तरी सोनाम गाउँपालिका–१ घर भई सल्यान शारदा
नगरपालिका–२ बस्ने २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उ’द्धार गरि सुर्खेत लगिएको हो।
श’ल्यक्रियाबाट बच्चा जन्माएको दुई दिनपछि थप उपचारका
लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान
जिल्ला अ’स्पतालका डा. भीमकान्त जैसीले जानकारी दिए।
अचानक अक्सिजन कम भई अ’प्रेशन पछिको जटिलता
वा फोक्सोको रोग हुन सक्ने भएकाले उनलाई सुर्खेत पठाइएको जैसीले बताए।