काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो
पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत
सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका
पी’डितलाई ५ लाख सहयोग गरेको हो।
यी स्थानमा असार पहिलो साता आएको
बाढीपहिरोका का’रण ठूलो मात्रामा जनधनको क्ष’ती भएको थियो।