काठमाडौ । मोलुङ हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ ।
आइपीओ निष्कासन गर्नको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको
लागि ३५ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासन गर्ने, कति कित्ता दिने आवेदन ?
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ ।
संस्थाले असार २० गते ५ लाख २२ हजार कित्ता आईपीओ
निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धक
प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
संस्थाले आईपीओ निष्काशन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।