आजदेखि देशैभर काे’राेना भा’इरस वि’रुद्धकाे भेराेसेल खाे’पकाे
दाेस्राे मात्रा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
गत असार २९ देखि सञ्चालन भएकाे खाे’प अभियानमा पहिलो मात्रा खो’प लगाएका
५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई आजदेखि खाे’पकाे दाेस्राे मात्रा लगाइनेछ ।
मन्त्रालयका अनुसार खाेप अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।
पहिलाे मात्रा खाे’प लगाएकाे २१ दिनपछि दाेस्राे मात्रा खाे’प लगाउन पाइनेछ ।
खाे’प लगाउन आउँदा अघिल्लाे पटक खाे’प लगाएकाे प्रमाणपत्र अनिवार्य रूपमा बाेक्नुपर्नेछ ।
स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र
७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खो’प अभियान सञ्चालन गर्न निर्देशन दिइसकेकाे छ ।