को’रोना भाइ’रसको म’हामा’री नेपालमा ह्वात्तै बढेको छ ।
जतिसुकै को’रोना बढे पनि सावधानी भने कम मात्र अपनाइएको छ ।
शनिबार मात्रै ३ हजार २१८ सं’क्रमित थपिएका छन् ।
१३ हजार ५७३ जनाको परीक्षणबाट २३.७१ प्रतिशत सं’क्रमित थपिएका हुन् ।
थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ९१० जना हुन् ।
जसमा काठमाडौंमा ५९३, ललितपुरका १८९ र भक्तपुरका १२८ जना हुन् ।
त्यसैगरी कास्कीका २२५ जना हुन् । चितवनका १५० जना थपिए ।
शनिबार १९ जनाको ज्या’न गएको छ ।
अहिलेसम्म १० हजार ३८ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यद्यपि यो संख्या निकै भएको दाबीसमेत गरिएको छ ।
शनिबार १ हजार ७२२ जनामात्र सं’क्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ३५ हजार ४३२ जना सक्रिय सं’क्रमित रहेका छन् ।
काठमाडौंमा मात्रै १० हजार २२६ जना सक्रिय सं’क्रमित रहेका छन् ।
जसमा काठमाडौंमा ७ हजार १९३ जना, ललितपुरमा १ हजार ७४५ तथा भक्तपुरमा १ हजार २८८ जना सक्रिय सं’क्रमित रहेका छन् ।
काठमाडौंमा सबैभन्दा बढी १ हजार ९८१ जनाको ज्या’न गएको छ ।
ललितपुरमा ६०३ तथा भक्तपुरमा ३९६ जनाको ज्या’न गएको छ ।